ढाका कुमारको रिटको सुनुवाइ आज हुँदै
काठमाडौँ । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा...