५२ संवैधानिक निकायको नियुक्ति विवादमा आज पनि सुनुवाइ
काठमाडौँ । विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति विवादमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ। वैशाख ३० गते हेर्दाहेर्दैमा राखिएको यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा निरन्तर भइरहेको छ।...