तिहारभरि अदालत खुल्ला रहने, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इजलास सञ्चालन गर्न परिपत्र
काठमाडौँ । सर्वोच्च अदालतले आगामी तिहारको बिदा अवधिमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि विशेष व्यवस्था गर्न सबै अदालतलाई परिपत्र गरेको छ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ को...