सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराउने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन्। पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित योग...