रसुवा बाढी : बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा...