निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने विषयमा गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा आज सम्पन्न बैठकमा आगामी फागुन २१...