रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखहरू जाँदै
काठमाडौँ । रसुवामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र तीन वटै सुरक्षा निकायका प्रमुखहरू आज त्यसतर्फ जाँदै छन्। सोमबार राति आएको बाढी र पहिरोका...