नयाँ सरकार बनेपछि निराशा हट्दै गएको गृह मन्त्री लेखकको जिकिर
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको जिकिर गरेका छन् । काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको...