सिडिओहरूलाई गृहको ६२ बुँदे निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई शान्ति-सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका लागि ६२ बुँदे निर्देशन जारी गरेको छ। मङ्सिर २ गते मन्त्रालयबाट...