सरकारका १०० दिन: हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्न सरकार सफल
काठमाडौँ । हुलाक सेवालाई पुनर्जीवन दिँदै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री सेवाका रूपमा विकास गर्ने अभियानमा सरकार सफल देखिएको छ । वर्तमान मन्त्रिपरिषद्को पहिलो निर्णयबाट आएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र...