नतिजामुखी प्रशासनका लागि कार्यसम्पादन सुधार गर्न कर्मचारीलाई सञ्चार मन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई जिम्मेवार, जबाफदेही र परिणाममुखी कार्यशैली अपनाउन निर्देशन दिएका छन्। उनले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट...