नयाँ निजामती ऐनको चर्चासँगै राजीनामाको लहर, एक सातामै ४८ कर्मचारी सेवाबाट बाहिरिए
नयाँ निजामती ऐनको प्रभाव कि आशंकाको परिणाम ? प्रस्तावित ३०–५५ व्यवस्थाको चर्चाबीच एक सातामै ४८ कर्मचारीले किन दिए राजीनामा ? काठमाडौँ । संघीय निजामती सेवा ऐनमा ३० वर्ष सेवा अवधि...