पारिश्रमिक विवादपछि शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
काठमाडौँ । काठमाडौँको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरूले पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी माग पूरा नभएको भन्दै आन्दोलन सुरु गरेका छन् । उचित पारिश्रमिक नपाएको तथा श्रम शोषण भएको आरोप लगाउँदै...