युक्रेनविरुद्ध एक लाख ७० हजार सैनिक परिचालन गर्न पुटिनको निर्देशन
मस्को । रुसले युक्रेनमाथि आक्रमण थप बढाइरहेका समय रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अधिकतम एक लाख ७० हजार सैनिक बढाउन सेनालाई आदेश दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको...