रसुवा बाढीमा ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाका ४४ सहित तीन सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी सम्पर्कबाहिर रहेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका ४४ सैनिकसँग अहिलेसम्म...