म्याग्दीमा सैनिक बोर्ड स्थापना
म्याग्दी । म्याग्दीमा जिल्ला सैनिक बोर्डको कार्यालयको स्थापना गरिएको छ । भारतीय सेनाबाट निवृत्त सैनिकको सुविधाको लागि सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको भारत सरकारका रक्षा सहचारी कर्नेलअवनिश चाम्बियलले उद्घाटन गरेका...