चैत मसान्तभित्र हातहतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन
हेटौँडा । चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको...