काँग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा
गोरखा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा...