एमालेको स्थानीय चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रम तय ,अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । महासचिव शङ्कर पोखरेलले आज (मंगलबार) प्रदेश कमिटीहरुका नाममा पत्र...