स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् : आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् भन्नेमा सचेत रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै...