स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सिंहावलोकन
पृष्ठभूमि साबिकको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरी आ.व. २०७५।०७६ देखी स्थानीय स्तरमा पूर्वाधार विकास गर्ने उद्देश्यले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहेको समितिले छनोट गरी कार्यान्वयन गर्ने...