कोरोनाका नाममा नगरपालिकामा ब्रम्हलुट, ८००० को तन्ना, २८०० को सिरानीको खोल !
काठमाडौँ । पछिल्लो समय स्थानीय तहहरू भ्रष्टाचारको अखडा बन्दै गएका छन् । गाउँका सिँहदरवारका नाममा स्थापित तहहरूले स्थानीयलाई सेवा होइन, गाउँको विकासका लागि छुट्ट्याएको पैशालेसमेत मेवा किनेर खाँदै छन् जनप्रतिनिधि...