सन्धिखर्क नगरपालिकाको ‘कोरोना प्रमाण पत्र’
काठमाडौँ । मुलुक संघीयतामा गएसँगै स्थानीय तहले देखाउने गरेका चटके निर्णयहरू बेला बेलामा चर्चामा आउने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावले नेपाललाई समेत आक्रान्त बनाइरहँदा प्रदेश...