स्थानीय तहको सबलीकरण
मूल विषय संसारभर स्थानीय तहको सरकार सफलीभूत ढङ्गले सम्मोहक हुँदै आमजनताले आधारभूत सेवा–सुविधाहरू ग्रहण गर्न सक्षम भए, भएनन् हेरिन्छ । चाहे त्यो बोलेभियादेखि बुल्गेरियासम्म तथा पूर्व–अफ्रिकादेखि दक्षिण एसियासम्म उत्तरदायी, जनमुखी...