स्थानीय तहको विज्ञापनः ‘माग अनुसार प्रतिशत निर्धारण गर्दा आरक्षण न्यून’
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापनमा आरक्षणबारे स्पष्ट पारेको छ । ९ हजारको हाराहारीमा दरखास्त आव्हान गरिँदा आरक्षण किन अत्यन्तै न्यून भन्ने आम चासोलाई प्रष्ट्याउँदै आयोगको...