स्थानीय तहलाई सुदृढ बनाए मात्र लोकतन्त्र बलियो हुन्छ : महान्यायाधिवक्ता खरेल
भद्रपुर । महान्यायाधिवक्ता अग्नि खरेलले संविधान, सङ्घीय सरकार र प्रदेश सरकारसँग बाझिने गरी कानून नबनाउन स्थानीय तहलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा आज झापाको चन्द्रगढीमा आयोजित ‘स्थानीय...