२४ फाल्गुन २०७५, शुक्रबार
स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो
गाईघाट । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी संघ उदयपुरले जिल्लाका...