स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी कार्य तालिका सार्वजनिक, जेठ १५ गते विज्ञापन हुने पक्का
काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्ति सम्बन्धी विशेष कार्य तालिका सार्वजनिक गरेको छ । आयोगको बिहीबार बसेको बैठकले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापन/सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित...