अधिकार क्षेत्रमाथि प्रश्न उठाउँदै केन्द्र सरकारलाई धमाधम पत्र
काठमाडौं । अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै स्थानीय सरकारहरुले केन्द्र सरकारप्रति असन्तुष्टि जनाएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ जारी भएको सन्दर्भमा केन्द्रबाटै जारी गरिँदै आएका आदेश, निर्देशन र...