राप्रपाः हिन्दू धर्मको पहिचान मुख्य कार्यसूची
नगरकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले स्थानीय तहको चुनावमा हिन्दू धर्मको पहिचान फर्काउने कार्यसूची आफ्नो पार्टीको रहने बताएका छन् । चाँगुनारायण नगरपालिका – ८ मा सोमवार आयोजित...