निर्वाचन आयोगद्वारा दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि सार्वजनिक
काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको...