शान्तिपूर्णरुपमा निर्वाचन सफल पारौँः नेता सिटौला
भक्तपुर । नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले आसन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्ने दायित्व सबै मतदाताको काँधमा आएको बताएका छन् । काँग्रेस चाँगुनारायण नगर समितिले मंगलबार खरिपाटीमा आयोजना गरेको...