स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द
वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ। विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता...