९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रजात्रामा सहभागी हुँदै राष्ट्रपति पौडेल, सुनिता डंगोलले स्वागत गर्ने

अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज इन्द्रजात्राको मुख्य दिन बसन्तपुरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुँदैछन्।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित अपराह्न ३ बजे बसन्तपुर पुग्नेछन्। त्यहाँ उनले इन्द्रजात्राका विभिन्न कार्यक्रम तथा जात्रा अवलोकन गर्ने कार्यक्रम छ।

राष्ट्रपति दम्पतीलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्नेछिन्। राष्ट्रपति पौडेल जुद्ध सालिकबाट पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाउने तथा रथयात्रा सञ्चालनका लागि अनुमति दिने परम्परा रहेको छ।

हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरेसँगै इन्द्रजात्रा सुरु हुने गर्छ। काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाइने इन्द्रजात्राको आज मुख्य दिन हो।

0 Comments