कोरोना बिरामी डिस्चार्जसँगै स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बधाई दिएका छन्। शनिवार कोरोना भाइरसबाट सङ्क्रमित दोस्रो बिरामीको डिस्चार्ज भएको खबर थाहा पाए लगत्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीलाई बधाई...