स्वास्थ्यकर्मीमाथिको हिंसा रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न सांसद कार्कीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कानुनी कारबाही र सुरक्षित...