कर्मचारी फिर्ता पठाउने उपमहानगरको नाममा अदालतको निषेधाज्ञा
काठमाडौँ । समायोजन भई गएका स्वास्थ्यकर्मीलाई विभिन्न कारण देखाउँदै मन्त्रालय नै फिर्ता पठाउने हेटौडा उपमहानगरपालिकाको नाममा उच्च अदालत पाटनले उत्प्रेषण निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ । हेटौडा उपमहानगरपालिका अन्तरगत बसामाडी...