चीनबाट उद्धार गरी ल्याइने विद्यार्थीको निगरानीमा ६० जना स्वास्थ्यकर्मी खटाइने
काठमाडौं । चिनबाट उद्धार गरी ल्याइएका नेपाली विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने गरिने भएको छ । निगरानीका लागि ६० जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले...