नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तलब नपाएको भन्दै १० दिनदेखि धर्नामा
नेपालगन्ज । तीन महिनादेखिको तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी १० दिनदेखि धर्नामा छन् । उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा...