कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलन रोकेर काममा फर्किए
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा.करण साहमाथि भएको कुटपिटको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले चिकित्सक कुट्ने प्रतिष्ठान...