स्वास्थ्यकर्मीलाई मेयर साम्पाङको आग्रह : डेंगु फैलिएको धरानमा सहयोग गर्नुहोला
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै मेयर साम्पाङले स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न आग्रह गरेका हुन्। उनले लेखेका छन्,...