सरकारी अस्पतालका स्वास्थ्य उपकरण मर्मतका लागि मन्त्री मेहताद्वारा आविष्कार केन्द्रसँग सहकार्यबारे पहल
काठमाडौँ । सरकारी अस्पतालहरूमा प्रयोगविहीन बनेका तथा बिग्रिएका स्वास्थ्य उपकरण पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यको सम्भावनाबारे छलफल अघि बढाएको छ। यस विषयमा...