स्वास्थ्यसम्बन्धी सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार छनोट, अन्तर्वार्ता प्रक्रिया अघि बढाइयो
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका विभिन्न परिषद्, अस्पताल तथा बोर्डमा पदाधिकारी नियुक्तिका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको छ । मन्त्रालयले पदाधिकारी छनोट, सिफारिस तथा नियुक्तिसम्बन्धी कार्यविधि, २०८३...