निषेधाज्ञा कडा गर्न उपत्यकालगायतका २० जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ। स्वास्थ्य मन्त्रालयले जारी निषेधाज्ञालाई उल्लङ्घन गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा निषेधाज्ञाको समयमा पनि सर्वसाधारणको हिँडडुलमा ५९ प्रतिशत मात्र कमी आएको जनाएको...