केएमसी र स्वास्थ्य मन्त्रालयबिच कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सहमति
काठमाडौँ । स्वास्थ्य मन्त्रालय र काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलबीच ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ । सहमति अनुसार अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्नेछ र, त्यसको खर्च...