सबै नागरिकलाई बीमामा जोड्नुपर्नेमा स्वास्थ्य मन्त्री पौडेलको जोड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन् । विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा बिहीबार आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’...