स्वास्थ्य मन्त्री पौडेलले भने-‘दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन’
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य...