स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : भए-गरेका कामको फेहरिस्त सार्वजनिक (पुर्णपाठ)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आफ्नो कार्यकालको एक वर्षको प्रगति विवरण...