चीनले पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण
काठमाडौँ । चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि...