प्रवासी नेपालीद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण
गोरखा । जिल्लाका स्थानीय तहलाई कोरोना सङ्क्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पुर्याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय...